युएईले दक्षिण अफ्रिकालाई दियो १२३ रनको लक्ष्य

युएईले दक्षिण अफ्रिकालाई १२३ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको हो ।

युएईका लागि अलिशान शराफूले सर्बाधिक ४५ रन बनाएका थिए भने कप्तान मुहमद वासीमले २२ रन बनाएका थिए । त्यस्तै आर्यान्श शर्माले १३ रन बनाएका थिए । युएईका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन असफल भएका थिए ।

त्यस्तै दक्षिण अफ्रिकाका बलर कोर्बिं बोचले ३ विकेट लिएका थिए भने एनरिच नोर्त्जेले २ तथा जर्ज लिंडेले एक विकेट लिएका थिए ।

  • Related Posts

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलामाथि दुई खेल टचलाइन प्रतिबन्ध लगाइएको छ । घरेलु सिजनमा छैटौँ पहेँलो कार्ड पाएपछि उनलाई यस्तो कारबाही गरिएको हो । एफए कपमा न्यूक्यासलविरुद्ध भएको खेलका…

    न्युजिल्याण्ड क्रिकेट: विगतदेखि वर्तमानसम्म

    न्युजिल्याण्ड टी-२० विश्वकपमा आज भारतको सामना गर्दैछ ।  २०२१ मा उपविजेता बनेको न्यूजिल्याण्ड टी-२० विश्वकपको फाइनलमा दोस्रो पटक खेल्दैछ ।  यस रिपोर्टमा न्युजिल्याण्ड क्रिकेटको इतिहास र सफलता बारे चर्चा गर्दैछौँ…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 10 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 15 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो