रास्वपाले नवनिर्वाचित सांसदहरूलाई प्रशिक्षण दिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले सांसदहरूलाई चैत्र ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने जानकारी दिएका छन् । साथै उनले सबै संसदहरुलाई सोही अनुसार  तयारी अवस्थामा रहन आग्रह गरिएको बताएका छन् । 

भर्खरै सम्पन्न निर्वाचनमा रास्वपाका प्रत्यक्षतर्फ १२५ जना निर्वाचित भएका छन् भने समानुपातिकतर्फ ५७ जना छानिएका छन् ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आज बुद्ध जयन्ती मनाइदै

    काठमाडौँ । आज २५७०औं बुद्ध जयन्ती मनाइदै छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 6 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 16 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 20 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 6 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 16 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views