सडक सुरक्षासम्बन्धि एकदिवसीय कार्यशाला सम्पन्न

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा ‘काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी–२०८२’ सम्पन्न भएको छ ।

कार्यक्रम नेपाल अटोमोबाइल इमोर्टर्स एण्ड म्यानीफ्याक्चर्रस एसोसियसनको सहकार्यमा आयोजना गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको गोष्ठीमा सडक सुरक्षालाई संवेदनशील विषयका रूपमा लिँदै सबै सरोकारवाला निकायको समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सुरक्षा निकाय तथा सम्बन्धित संस्थाका प्रतिनिधिहरूले प्रस्तुतीकरण र छलफल गरेका थिए । कार्यक्रममा अवकाश प्राप्त प्रहरी उच्च अधिकारीहरूले पनि सुझाव दिएका थिए ।

समापन सत्रमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि नीतिगत तथा कार्यगत समन्वय सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो।

  • Related Posts

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

     पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी…

    काँग्रेसले जितेका १७ सिट कुन कुन हुन् ?

    नेपाली काँग्रेसले १७ सिट जितेको छ । जारी मत गणनामा अब काँग्रेस कुनै पनि सिटमा अगाडी रहेको छैन र प्रत्यक्षतर्फ काँग्रेस १७ सिटमा सिमित हुने देखिएको छ । काँग्रेसका पछिल्लो…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो