कर्णालीलाई पराजित गर्दै मधेश प्रदेश शिर्ष स्थानमा

 जारी पीएम कप अन्तर्गत मधेश प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले पराजित गरेको हो । कर्णाली प्रदेशले दिएको १३० रनको लक्ष्य पछाएको मधेश प्रदेशले २४.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको कर्णाली प्रदेशले ३१.२ ओभरमा अल आउट हुदै १२९ रन बनाएको थियो । 

यो जितपछि मधेश प्रदेशको ४ खेलमा ७ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको ४ खेलमा ३ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

Single Image
  • Related Posts

    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई  ६ विकेटले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १६३ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा…

    साफ यू- २० च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा, नेपाल बंगलादेशसँग खेल्ने

    माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएपछि सेमिफाइनलमा नेपालसहित भुटान, बंगलादेश र भारत पुगेका छन् । समुह ए बाट ३ खेलमा…

    पहिलो

    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    • March 31, 2026
    • 36 views
    सशस्त्र प्रहरी बल नेपाल पर्सा द्वारा संचालन गरिएको “विपद् स्वयंसेवक परिचालन विस्तारित ” तालिम सम्पन्न-

    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    • March 31, 2026
    • 22 views
    मालीगाउँका सई घुस रकमसहित पक्राउ

    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    • March 31, 2026
    • 18 views
    अमेरिकालाई सैन्य आधार प्रयोग गर्न नदिन इटाली

    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    • March 31, 2026
    • 15 views
    कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !

    • March 31, 2026
    • 20 views
    ट्रम्पको लोकप्रियता घट्यो, एप्रुभल रेटिंग माइनस १७ !