क्रिस्टल प्यालेससँग हार्यो लिभरपुल

काठमाडौँ । लिभरपुल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा इस्माइला सार र एडी एनकेइटिआहले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि एक गोल फेडेरिको चिएसाले गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस लिगको दोस्रो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेसको ६ खेलमा १२ अंक भएको छ । त्यस्तै यस सिजनमा पहिलो हार बेहोरेको लिभरपुलको ६ खेमा १५ अंक रहेको छ र लिगको शिर्ष स्थानमा रहेको छ ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 36 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 30 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 29 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 32 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 32 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 35 views
    आजको राशिफल