गगन थापा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ । 

जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

  • Related Posts

    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद अनुरुपको व्यबहार गरे नगरेको प्रश्न उठेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको दिन बैशाख ९ गते बहस गर्ने विषयहरु सार्बजनिक…

    विद्यार्थी युनियनको अधिकार खोस्ने कदम अलोकतान्त्रिक- प्रदीप ज्ञवाली

     नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विद्यार्थी सङ्गठनको उपस्थिति निषेध गर्ने कदम अलोकतान्त्रिक भएको…

    पहिलो

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    • April 20, 2026
    • 1 views
    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    • April 20, 2026
    • 13 views
    योगेश भट्टराईको प्रश्न- हामीले जबज अनुरूपको व्यवहार गरेका छौ ?

    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

    • April 20, 2026
    • 13 views
    कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न

    पुरुष क्रिकेटको नेपाल ए टिममा मा ३२ खेलाडी छनौट

    • April 20, 2026
    • 12 views
    पुरुष क्रिकेटको नेपाल ए टिममा मा ३२ खेलाडी छनौट

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    • April 20, 2026
    • 12 views
    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

    • April 20, 2026
    • 11 views
    स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार