छठ महापर्व को आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईदै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० कार्तिक । हिन्दूहरूको सबैभन्दा महान पर्व छठ को सोमबार तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाईयो ।

यो महापर्व नहायखाए (नुहाएर खाने) दिन शनिबार देखि शुरू भएको र आईतबार रसियाव रोटी (खिर रोटी) संगै शुरुवात गरिन आज सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलि मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ महापर्व सम्पन्न हुन्छ ।

यसै गरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. २६, अठराहाँ टोल मा पनि छठ महापर्व धुमधामको साथ मनाईदैछ ।यस वर्ष सो टोलका जेनजी युवाहरुले छठ पर्वको सम्पूर्ण तैयारीको जिम्मा आफ्नै हातमा लिइएको हुनाले अन्य वर्षको तुलनामा यस वर्ष बढी नै रौनक देखा परेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 54 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला