जबरजस्ती करणी आरोपमा २० वर्षीय युवक पक्राउ

 इलाममा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

माङसेबुङ गाउँपालिका–३ का २० वर्षीय सिलाश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बालिकामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी परेपछि प्रहरी चौकी बाँझोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

  • Related Posts

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया…

    स्रोत नखुलेको नगदसहित महोत्तरीबाट पक्राउ

    मनरा शिसवा नगरपालिका-३ सोनौल बजारबाट स्रोत नखुलेको नगद ११ लाख ५१ हजार ३ सय रूपैयाँ सहित सम्सी गाउँपालिका-७ बस्ने गौतम साहलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरी…

    पहिलो

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 32 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    • February 20, 2026
    • 22 views
    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    • February 20, 2026
    • 26 views
    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    • February 20, 2026
    • 24 views
    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    • February 20, 2026
    • 20 views
    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    • February 20, 2026
    • 23 views
    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ