जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

 भीम सार्कीले जय ट्रफीमा शतक प्रहार गरेका छन् । 

त्रिभुवन आर्मीबाट खेलिरहेका भीम सार्कीले १०८ बल खेल्दै नेपाल पुलिस क्लबविरुद्ध शतक पुरा गरेका हुन् । जय ट्रफी अन्तर्गत यस खेलमा नेपाल पुलिस क्लबले पहिला ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८७ रन बनाएर इनिंग घोषणा गरेको थियो । 

जवाफमा ब्याटिंग गर्न आएको त्रिभुवन आर्मी क्लबले यो समाचार तयारी गरुन्जेल ४० ओभरमा ९ विकेट गुमाउदै २३४ रन बनाएर इनिंग घोषणा गरेको छ र त्रिभुवन क्लबले ४७ रनको अग्रता हासिल गरेको छ । 

  • Related Posts

    सान्त्वना जितका साथ अफगानिस्तानको विश्वकप यात्रा समाप्त

    क्यानडालाई ८२ रनले पराजित गर्दै अफगानिस्तानले जारी टी-२० विश्वकपमा आफ्नो अभियान समाप्त गरेको छ । बिहीबार चेन्नईमा खेलिएको ३९औं खेलमा अफगानिस्तानले इब्राहिम जद्रानको शक्तिशाली ९५ रनको पारीको मद्दतले २० ओभरमा…

    टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल आज हुदै

    आज जारी टी-२० विश्वकपको समुह चरणको अन्तिम खेल हुदैछ । आज समुह बी अन्तर्गतको अस्ट्रेलिया र ओमानबीचको खेल हुदैछ । श्रीलंकाको पेल्लेकेलेमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:…

    पहिलो

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 32 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    • February 20, 2026
    • 20 views
    ७ महिनामा वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब, आयात १३.६५ प्रतिशतले बढ्यो

    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    • February 20, 2026
    • 26 views
    जय ट्रफीमा पुलिस क्लबविरुद्ध भीम सार्कीको शतक

    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    • February 20, 2026
    • 23 views
    बेलायतले अमेरिकालाई आफ्नो एयरबेस दिन अस्वीकार

    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    • February 20, 2026
    • 19 views
    देशको समृद्धिका लागि दक्ष, नैतिक र जिम्मेवार जनशक्ति उत्पादनमा प्रधानमन्त्री कार्कीको जोड

    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    • February 20, 2026
    • 23 views
    त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ