ट्रम्पले हटाए वर्क परमिट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूका लागि नयाँ नियम लागु गरेका छन् । आप्रवासी कामदारहरूको अब स्वचालित रुपमा वर्क परमिट नविकरण नहुने भएको छ । अक्टोबर ३१ देखि वर्क परमिट नविकरणका लागि रोजगार प्राधिकरण कागजात आवश्यक पर्ने नियम लागु भएको छ ।

यो आदेशले लाखौं आप्रवासीलाई असर गर्ने अपेक्षा गरिएको छ भने रोजगार प्राधिकरण कागज कामदारको कम्पनीले जारी गर्ने गर्दछ । यसअघि यदि कुनै कामदार ३(४ वर्षदेखि कार्यरत छ भने, वार्षिक रूपमा स्वचालित रुपमा नविकरण हुने व्यवस्था रहेको थियो । तर अब, नयाँ व्यवस्था अनुसार कम्पनीले जारी गर्ने रोजगार प्राधिकरण कागजको आधारमा मात्र वर्क परमिट नविकरण हुने भएको छ ।

त्यस्तै एच- १ बी, ग्रीन कार्ड, एल- १बी (कम्पनी स्थानान्तरण), ओ (प्रतिभा भिसा), वा पी (घटना-आधारित भिसा) भिसामा अमेरिका आउने आप्रवासीहरू नयाँ नियमबाट प्रभावित हुने छैनन् । तिनीहरूको यसअघिकै जस्तै स्वचालित रुपमा नै नवीकरण हुने छ ।

यसअघि जो बाइडेनले रोजगार प्राधिकरण कागज जारी नगरेकाहरुका लागि २०२४ सम्म ५४०-दिनको ग्रेस अवधि प्रदान गरेका थिए । यस अवधिमा आप्रवासी कामदारहरूले नयाँ जागिर पाउन सक्थे, तर ट्रम्प प्रशासनले अब यो व्यवस्था हटाएको छ । 

  • Bishnu Timalsina

    Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 74 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 29 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 47 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 36 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 39 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची