नेप्सेमा सामान्य वृद्धि, ११ अर्ब ४९ करोडको कारोबार

नेप्से आज सामान्य बढेको छ । बुधबार नेप्से ५.३८ अंकले बढेर २७३१.८९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३४ कम्पनिका २ करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ मा कारोबार भएको थियो । आज बैंकिङ, लगानीम जीवन बीमा, माइक्रो फाइनान्स र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज कर्पोरेट डेभलपमेन्ट बैंक र अन्खु खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्तको शेयर ९.५१ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज सबैभन्दा बढी गुडविल फाइनान्सको डिभेन्चरको मुल्य ८.०७ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला हाइड्रोकोको ८३ करोड ५७ लाखको कारोबार भएको छ भने राढ़ी विद्युतको ५४ करोड ३६ लाख कारोबार भएको छ ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि