नेप्से १०५.५० अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार

नेप्सेमा आज पहिरो गएको छ । आज आइतबार नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी जुङ हाइड्रो र होटल फरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी नारायणी विकास बैंक, हिमालयन रिइन्सुरेन्स र भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५८ करोड २८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ४५ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

  • Related Posts

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    पहिलो

    • June 2, 2026
    • 17 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 31 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 31 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 35 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 37 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 35 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन