पुटिनले दिए इरानका नयाँ सर्वोच्च नेता मुजतबालाई बधाई

रूसका राष्ट्रपति व्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई पदभार सम्हालेको अवसरमा बधाई दिएका छन् । रूसको राष्ट्रपति कार्यालयले पुटिनले मुजतबालाई बधाई दिएको जानकारी दिएको हो ।

पुटिनले आफ्नो सन्देशमा मुजतबाले आफ्ना पिता आयातोल्ला अली खामेनीको कामलाई सम्मानपूर्वक अघि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिमा पनि इरानी जनतालाई एकताबद्ध राख्न सक्ने अपेक्षा गरिएको बताएका छन् ।

यसका साथै पुटिनले रूस र इरानबीचको सम्बन्धलाई निरन्तर मजबुत बनाइने पनि बताएका छन् । उनले तेहरानप्रति रूसको समर्थन र सहकार्य कायम रहने उल्लेख गर्दै रूस इरानसँगै उभिएको सन्देश दिएका छन् ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 6 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 16 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 20 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 6 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 16 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views