पुरुष क्रिकेटको नेपाल ए टिममा मा ३२ खेलाडी छनौट

नेपाल क्रिकेट संघ (क्यान) ले ओमान, स्कटल्याण्ड  र अमेरिकासँग खेल्ने नेपाल ए टिमको घोषणा गरेको छ ।

अप्रिल २२ देखि मे ११ सम्म माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेलका लागि ३२ जना नेपाल ए टिमका लागि खेलाडी छनौट गरिएको हो ।

जसमा १ तृत राज दास, २ देव खनाल, ३ शङ्कर राना, ४ ईशान पाण्डे, ५ अरनिको यादव, ६ विवेक राना मगर, ७ अनिल कुमार साह, ८ अर्जुन घर्ती मगर, ९ नारायण जोशी, १० रसिद खान, ११ सन्तोष यादव, १२ हेमन्त धामी, १३ रिजन ढकाल, १४ आकाश चन्द, १५ विशाल पटेल, १६ अर्जुन साउद, १७ प्रतिष जीसी, १८ कुशल मल्ल, १९ युवराज खत्री, २० विपिन खत्री, २१ दिपेस कँडेल, २२ शेर मल्ल, २३ रुपेस सिंह, २४ सुभ कंसकार, २५ पवन सराफ, २६ सागर ढकाल, २७ दीपक प्रसाद डुम्रे, २८ साहब आलम, २९ प्रकाश जैसी, ३० सन्दीप जोरा, ३१ मयन यादव र ३२ अभिशेष गौतम रहेका छन् ।

त्यस्तै नेपाल ए को प्रमुख प्रशिक्षक राजु बस्न्यात र सहायक प्रशिक्षक: प्रकाश शर्मा रहेका छन् ।

  • Related Posts

    आर्सनलमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

    म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा रयान चेर्की र इर्लिंग हालाण्डले एक…

    आइपिएलमा लखनउमाथि पञ्जाव ५४ रनले विजयी

    पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो । पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २०…

    पहिलो

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    • April 20, 2026
    • 13 views
    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ

    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    • April 20, 2026
    • 25 views
    मविरुद्ध उठेका विषयमा अनुसन्धानमा पूर्ण सहयोग गर्छु- गृहमन्त्री गुरुङ

    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    • April 20, 2026
    • 15 views
    गृहमन्त्रीमाथि उठेका प्रश्नको छानबिन गर्न कांग्रेसको माग

    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    • April 20, 2026
    • 15 views
    हत्यामा संलग्न रहेको अभियोगमा उदयपुरबाट पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    • April 20, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा पाल्पाबाट पक्राउ

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

    • April 20, 2026
    • 6 views
    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?