प्रधानमन्त्री सुशिला कार्कीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले बिदाई भेट गरेका छन् ।
सोमबार सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग थम्प्सनले बिदाई भेट गरेका हुन् ।
अमेरिकी सरकारले नेपालसहित ३० देशका राजदुत फिर्ता बोलाउने निर्णय लिएसँगै थम्प्सन स्वदेश फर्किन लागेका हुन् ।








