फिल्म ‘चिराग’ मंसिर ५ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ ।  फिल्म ‘चिराग’ आगामी मंसिर ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्यागमूर्तिको लेखन तथा निर्देशनमा बनेको फिल्म  ‘चिराग’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो । 

पोस्टरबाट फिल्मको कथा पहिचान र अस्तित्वको संघर्ष बारे हुन सक्ने अनुमान गर्न सकिन्छ ।

फिल्ममा सुशील पोखरेल, प्रज्ञा जोशी, सुभास गजुरेल, शेर बहादुर डिसी, सापटी काका (मेरी बास्सै), मिनाक्षी खनाल, संकला गौतम, माधव खनाल, एमके आचार्य, सागर खरेल (बाल कलाकार) लगायतको अभिनय रहेको छ । फिल्मका निर्माताहरु निर्देशक त्यागमूर्तिसहित संकला गौतम र नरेश प्रसाद भट्ट रहेका छन् । 

डेढ करोडको लागतमा निर्माण भएको यो फिल्ममा निर्देशक त्यागमूर्ति स्वयंको संगीत तथा कोरियोग्राफी रहेको छ भने छायांकन महफूज अंसारी र राहुल राईले गरेका छन् ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 25 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 23 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 24 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 25 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 27 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 26 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन