फ्रान्सले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण

काठमाडौँ । फ्रान्सेली सरकारले फ्रान्सका लागि अमेरिकी राजदूत चार्ल्स कुशनरलाई स्पष्टिकरणका लागि बिलाएको छ ।

कुशनरले फ्रान्सलाई ‘यहूदीहरू विरुद्ध बढ्दो घृणाका घटनाहरू रोक्न असफल’ भएको आरोप लगाएका थिए । फ्रान्सेली विदेश मन्त्रालयले कुशनरको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ र उनको टिप्पणीलाई अस्वीकार्य भनेको छ ।

चार्ल्स कुशनर एक यहूदी हुन् र उनको छोराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पसँग विवाह गरेका छन् । उनले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई खुला पत्र समेत लेखेका थिए ।

यसमा कुशनरले गाजामा युद्ध सुरु भएदेखि फ्रान्समा यहूदीहरू विरुद्ध घृणाका घटनाहरू बढेको दाबी गरेका थिए । 

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 33 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 29 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 28 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 31 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 31 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 34 views
    आजको राशिफल