बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार, नौ जना गम्भीर घाइते

काठमाडौँ । बेलायतको क्याम्ब्रिजशायरमा रेलमा चक्कु प्रहार हुँदा नौ जना गम्भीर घाइते भएका छन् ।

डोनकास्टरबाट किंग्स क्रस जाँदै गरेको रेलमा भएको आक्रमणपछि १० जनालाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ, जसमध्ये नौ जनाको अवस्था गम्भीर छ ।

प्रहरीले यसलाई ठूलो घटना भन्दै आतंकवादी घटनासँग जोडेर अनुसन्धान गरिरहेको बताएको बिबिसीले उल्लेख गरेको छ ।

यो घटनापछि यस क्षेत्रमा रेल सेवाहरू निलम्बन गरिएको छ र अर्को सूचना नभएसम्म सडकहरू बन्द रहने जानकारी दिइएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 26 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि