भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ

काठमाडौँ । भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो । 

त्यसपछि अनुसन्धान गर्दा उनको काठमाडौंको गोकर्णेश्वर-३ स्थित डेराबाट ९ एमएम, ९ एक्स १९, ९ एक्स १९ एमएफएस समेत लेखिएका गोली तीन थान बरामद भएको सीआइबीले जनाएको छ । लामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत सौं ७ गतेदेखि पुर्पक्षको लागि कारागार कार्यालय, सुन्धारा, काठमाडौं रहेकोमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेको खुल्न आएको सिआईबीले उल्लेख गरेको छ । 

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 69 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 41 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 36 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला