महेश बस्नेतको व्यङ्ग- स्मार्ट ठगले जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाएछन् !

काठमाडौँ । नेकपा एमालेका नेता  महेश बस्नेतले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेको विषयमा व्यङ्ग गरेका छन् । 

सामाजिक सञ्जालमा व्यङ्ग गर्दै बस्नेतले सहकारी ठगीको आरोपमा जेलमा रहेका लामिछानेलाई ‘स्मार्ट ठग’ भन्दै जेलमुक्त गराउन नानीको बालाई नख्खु कारागारमा बोलाएको बताएका छन् ।

उनले भनेका छन्- 

‘नो नोट अगेन’ को नारासहित स्मार्ट ठगले हिजो बा, देउवा र नानीका वालाई राजनीतिबाट निकाल्छु भन्थे । विडम्बना, आज उल्टै जेलमुक्त गराउन नानीको बालाई नै नख्खु कारागारमा बोलाए छन् ।

  • Related Posts

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ जेठ ५ गते मंगलवार ईस २०२६ मे १९ नेपाल सम्बत ११४६ अनालाथ्व तृतीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल तृतीया, चन्द्रमा मिथुन राशिमा,…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ जेठ ४ गते सोमवार ईस २०२६ मे १८ नेपाल सम्बत ११४६ अनालाथ्व द्धितीया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धितीया , चन्द्रमा वृष…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 45 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 51 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 47 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन