रोटरी क्लब अफ बीरगंज द्वारा अति बिपन्न परिवारलाई खाध्यान्न बितरण-

दीपेन्द्र प्रजापति कालो झोला ।

बीरगंज, १२ कार्तिक । रोटरी क्लब अफ बिरगंज द्वारा हरेक बर्ष झै यस बर्षको छठ र दिपावली पर्बको अवसरमा पनि सखुवा प्रसौनि गाउँ पालिका वार्ड न. ०१, सिद्धपुर बस्ने अति बिपन्न मुसहर, उर्राउ कामी, दमाई र तामाङ्ग घर परिवार समूदायमा पुगी ७५ जनालाई चामल २ किलो, पिठो २ किलो, दाल १ किलो, मिठाई ५०० ग्राम, खाने तेल ५०० ग्राम तथा माटोको दियो र कपड़ा लगायतका सामाग्रीहरु हस्तान्तरण गरी एक कार्यक्रमका बिच शुभकामना तथा शुभभावना अदान प्रदान गरिएको छ ।

सोमबार रोटरी क्लब अफ बिरगंज को अध्यक्ष निर्मल खत्री अध्यक्ष, सचीव राकेश मिश्रा, सह -सचिव स्वेता अग्रवाल, कोषााध्ययक्ष, सह-कोषाध्यक्ष स्वेता गुप्ता, सदस्य द्वय डाक्टर प्रेरणा झा र राजेन्द्र चौधरी सहभागीतामा स्थानीय बिध्यालय श्री नेपाल राष्ट्रि अधारभुत बिधयालय, सिद्धपुरमा एक कार्यक्रमको बिच स्थानीय बुद्धिजिबी लालदेव महतो उर्राउ र प्रभु महतो उर्राउ समेतको उपस्थितिमा सो समाग्री हरु हस्तान्तरण गरिएको कुरा समाज सेवी प्रकाश थारू ले बताएका छन् ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 16 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 21 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 24 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि