रोयल च्यालेन्जर्स बैंगलुरुले जित्यो वुमन्स प्रिमियर लिगको उपाधि

रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) ले भारतमा जारी वुमन्स प्रिमियर लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा आरसीबीले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो ।

दिल्लीले दिएको  २०४ रनको लक्ष्य पछाएको आरसीबीले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आरसीबीको जितमा कप्तान स्मृति मन्धानाले ८७ रन बनाएकी थिइन् भने गर्जिया भोलले ७९ रन बनाएकी थिइन् ।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २०३ रन बनाएको थियो ।

भारतीय क्रिकेट बोर्डले संचालन गरेको महिला प्रिमियर लिगको यो चौथो सिजन हो । आरसीवीले यस अघि २०२४ मा यो उपाधि जितेको थियो । त्यस्तै मुम्बई इण्डियन्सले २०२३ र २०२५ मा यो उपाधि जितेको छ । त्यसैगरी दिल्ली क्यापिटल्स भने चारै सिजनमा उपविजेता बनेको छ ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिख सेमिफाइनलमा

    काठमाडौँ । रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि