सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय लिएका हौँ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सचिवालयको बैठकमा सर्वसम्मत रुपमा प्रतिनिधि सभा पुनर्स्थापनाको निर्णय गरेको बताएका छन् ।

महासचिव पोखरेलले केन्द्रीय सचिवालयको ५८औं बैठकले प्रतिनिधिसभा विघटन असम्वैधानिक भएको ठहर गर्दै पुनर्स्थापनाका पक्षमा सर्वसम्मत निर्णय गरेको जानकारी दिएका हुन् ।

आइतबार राति सम्पन्न एमालेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने पक्षमा आफुलाई उभ्याएको थियो । 

  • Related Posts

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि पार्टीको आन्तरिक उम्मेदवार छनौट प्रक्रियाको आवेदन खुला गरेको छ ।  रास्वपाले सहभागी हुन इच्छुक…

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    काठमाडौँ । गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा…

    पहिलो

    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    • December 7, 2025
    • 20 views
    रास्वपाले फागुन २१ को चुनावको लागि खोल्यो उम्मेदवारको आवेदन, शुल्क २५ हजार

    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    • December 7, 2025
    • 16 views
    मुग्लिङ-काठमाडौँ सडकको जवाङ खोलामा दुई बस ठोक्किए

    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    • December 7, 2025
    • 16 views
    बर्दिया घटनाबारे सत्यतथ्य छानविन गर्न समिति गठन

    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    • December 7, 2025
    • 17 views
    ललितपुरको गोदावरीबाट सात जना पक्राउ

    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    • December 7, 2025
    • 16 views
    प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-

    • December 6, 2025
    • 126 views
    सशस्त्र प्रहरी बल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको सवारी साधन सहित विभिन्न सामानहरु पक्राउ-