सशस्त्र प्रहरी बल पर्सा द्वारा लाखौं मूल्य बराबरको विभिन्न सामानहरु सहित एउटा भारतीय मोटरसाईकल बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ भाद्र । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म, बीरगंज तथा बीरगंज भन्सार कार्यालय बाट खटिएको संयुक्त टोलीले बुधबार वीरगंज महानगरपालिका वडा नं. १०, अशोक बाटिका स्थित सिता थापाको घरमा भारत बाट अबैध रुपमा भन्सार छली गरी ल्याई भण्डारण गरी राखेको कपडा र सोही स्थानमा BR २२ S 0701 नम्बरको भारतीय मोटरसाईकल मा लोड गरी नेपाल तर्फ ल्याउँदै गरेको लाखौं मूल्य बराबरको विभिन्न सामानहरु बरामद गरेको छ ।

उक्त दिन भन्सार मुल्य रु. १७ लाख ८५ हजार ७ हजार ३६ बराबरको Afzal Double Apple हुक्का Flavour, कपडा र किराना सामानहरु तथा उक्त कार्यमा प्रयोग गरिएको मोटरसाईकल को रु. १ लाख ४० हजार मुल्याङ्कन गरी आवश्यक कारवाहिको लागी बीरगंज भन्सार कार्यालयमा बट्झाएको कुरा सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 68 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 35 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला