सिके राउत नेतृत्वको जनमतले बोलायो निर्वाचन समीक्षा बैठक

 सिके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय सचिवालय तथा उम्मेदबार-पर्यवेक्षकहरूसँग निर्वाचन समीक्षा बैठक बोलाएको छ । 

जनमत पार्टीले आज बुधबार निर्वाचन समीक्षाको लागि केन्द्रीय सचिवालय बैठक राखेको हो । लगत्तै उम्मेदबार र पर्यवेक्षकहरूसँग अनलाइन बैठक दिउँसो राखेको छ।

यस्तै, केन्द्रीय समितिको विस्तारित बैठक भने विहिबारका  लागि डाकेको छ । विहिबार फाल्गुन २८ गते बिहीबार निर्वाचन समीक्षाको लागि केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् र प्रदेश समन्वय समितिको संयुक्त विस्तारित अनलाइन बैठक विहान ११ बजेदेखि राखेको छ।

भर्खरै सम्पन्न निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि सिट जित्न सकेन भने राष्ट्रिय दलको हसियत समेत गुमाएको छ । 

  • Related Posts

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

     गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद दिएका छन् । निर्वाचनपछिको भर्चुअल समीक्षा बैठकमा बोल्दै गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा…

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालमा सम्पन्न निर्वाचनमा जित हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विजयमा बधाई दिएका छन् । शरीफले सामाजिक सञ्जालमार्फत शुभकामना…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 70 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 107 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 25 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 21 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 50 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 28 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत