सुनको मूल्यमा निरन्तर गिरावट

कात्तिक २७ गते, मंगलबार, सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला दुई हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो तीन दिनदेखि सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट भएको छ ।

यस दिन चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार ९५५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

  • Related Posts

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    • April 25, 2026
    • 12 views
    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    • April 25, 2026
    • 10 views
    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    • April 25, 2026
    • 11 views
    शेखर गोल्छालाई चार दिन हिरासतमा राख्न अनुमति

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • April 25, 2026
    • 15 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    • April 25, 2026
    • 10 views
    आइसीसी डिभिजन लिग- २ सिरिज: आज नेपाल र युएई आमने सामने

    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी

    • April 25, 2026
    • 13 views
    विल गेट्स र वारेन बफेट दान गर्ने अरबपतिमा सबैभन्दा अगाडी