सुन तोलामा ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३७५ रुपैयाँले बढेर तोलाको ५४२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।

  • Related Posts

    रौतहटमा कर्फ्यु 

    रौतहट । रौतहटमा दुई समुदायबीच भएको विवादका कारण जारी कर्फ्यु आज पनि जारी रहने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म अत्यावश्यक कामका…

    जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    पाल्पा । पाल्पामा ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। माथागढी गाउँपालिका–७ निवासी १९ वर्षीय रेम बहादुर ठाडालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित पक्षबाट उजुरी…

    पहिलो

    बीरगंज मा निःशुल्क मानसिक स्वास्थ्य शिविर तथा मनोवैज्ञानिक कक्षा सम्पन्न-

    • February 22, 2026
    • 53 views
    बीरगंज मा निःशुल्क मानसिक स्वास्थ्य शिविर तथा मनोवैज्ञानिक कक्षा सम्पन्न-

    नेशनल मेडिकल कलेज द्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण-

    • February 22, 2026
    • 96 views
    नेशनल मेडिकल कलेज द्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण-

    रौतहटमा कर्फ्यु 

    • February 22, 2026
    • 26 views
    रौतहटमा कर्फ्यु 

    सुन तोलामा ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

    • February 22, 2026
    • 21 views
    सुन तोलामा ५६ सयले बढ्यो, चाँदीमा पनि वृद्धि

    जबरजस्ती करणी आरोपमा युवक पक्राउ

    • February 22, 2026
    • 25 views
    जबरजस्ती करणी आरोपमा  युवक पक्राउ

    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य

    • February 20, 2026
    • 47 views
    टाटा समूह र ओपनएआईबीच भारतमा एआई पूर्वाधार निर्माणमा सहकार्य