साउन ४, काठमाडौं । डा. रोशन पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा पदमा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।