जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको

यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् । यसअघि नै एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस्तै निर्णय गरिसकेका छन् ।