रुपन्देही उद्योग संघले खाद्यान्न उद्योगमा देखिएका समस्या र उद्योगीले भोगेको अप्ठ्याराबारे छलफल कार्यक्रममा उद्याेगीहरूले यस्तो तथ्य उजागर गरेका हुन् ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष नेपालमा उद्योग सञ्चालन गर्ने कुरा निकै गाह्रो भएको बताउँदै खुला सीमाका कारण खाद्यान्नमा भारतीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालका खाद्य उद्योग संकटमा पर्दै गएको बताए ।