रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकनन्दिनी गाउँपालिका-४ ठेगाना भएका दिलीप राउत छन् ।

नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) कुवेतको समन्वयमा कुवेतमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।

उनीविरुद्ध गत १८ असोजमा रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

  • Related Posts

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले  १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । २१ बुँदे निर्देशन जारी गर्दै प्रधानन्यायाधीश डा.शर्माले सुधारलाई पुराना बक्यौता मुद्दाहरूको…

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ । रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो…

    पहिलो

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 19 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 21 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    • June 2, 2026
    • 23 views
    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे

    • June 2, 2026
    • 26 views
    छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 65 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 50 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते