नामिबियाका लफ्टी इटन चितवन राइनोजबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले नामिबियाका अलराउन्डर जान निकोल लफ्टी इटनलाई आबद्ध गरेको छ ।

२३ वर्षीय लफ्टी इटनले गत वर्ष सबैभन्दा कम बलमा टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए । उनको कीर्तिमान पछि तोडिएको थियो ।

बायाँ हाते ब्याट्सम्यान इटनसहित चितवन राइनोजले विदेशी खेलाडीका रूपमा मर्चान्ट डे ल्याङ, लुक बेन्केन्स्टैन र हसन इसाखिललाई आबद्ध गरेको छ ।

  • Related Posts

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    काठमाडौँ ।  प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले  १८ महिना नाघेका मुद्दा शून्यमा झार्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । २१ बुँदे निर्देशन जारी गर्दै प्रधानन्यायाधीश डा.शर्माले सुधारलाई पुराना बक्यौता मुद्दाहरूको…

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले क्रिकेटका विभिन्न ढाँचासँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू अनुमोदन गरेको छ । भारतको अहमदावादमा भएको बैठकमा खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीसँग सम्बन्धित नियमहरूमा…

    पहिलो

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 18 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 21 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन

    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    • June 2, 2026
    • 23 views
    टी-२० र टेस्ट क्रिकेटमा नयाँ नियम

    छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे

    • June 2, 2026
    • 26 views
    छोड्दैछ ३ करोड २० लाख विशेष लामखुट्टे

    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    • May 30, 2026
    • 65 views
    भारतमा अलपत्र पारिएका ४५३ नेपालीको उद्धार

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    • May 30, 2026
    • 50 views
    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते