सामाजिक सञ्जाल ह्वाट्स एप, इमो, फेसबुकको दुरूपयोग गरी चिठ्ठा परेको भन्दै ठगी गरेको आरोपमा रङ्गेली नगरपालिका- ६ पिपलचोक घर भएका २० वर्षीय धिरेनकुमार मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको हो
पक्राउ परेका उनलाई गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीको महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको इलाका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षकले जानकारी दिएका छन्







