फेब्रुअरी महिनाका लागि उनी उत्कृष्ट तीन खेलाडीको मनोनयनमा परेका हुन्। दीपेन्द्रसँगै भारतका श्रेयस ऐय्यर र युएईका वृत्य अरविन्द छन्।

दीपेन्द्र र वृत्यले आईसीसी टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन बनाउनकुा साथै ३ विकेट लिएका थिए। 

त्यसअघि भएको चार देश सम्मिलित सिरिजमा उनले १४२ रन र ४ विकेट लिए सफल भएका थिए।