पञ्जाबका दिग्गज नेता तथा पूर्व मुख्यमन्त्री क्याप्टेन अमरिंदर सिंह पटियालाले चुनाव हारेका छन् । उनी आम आदमी पार्टीका उम्मेदवार अजितपाल सिंह कोहलीसँग पराजित भएका हुन् । यसपटक कप्तान कांग्रेसबाट हटेर छुट्टै पार्टी बनाइ चुनाव लडिरहेका थिए। साथै उनले यसपटक भाजपासँग गठबन्धन गरेका थिए।