काँग्रेसले टुंग्यायो उपनिर्वाचनका लागि १० उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि १० उम्मेदवार टुंग्याएको छ।

उपनिर्वाचन हुने ४४ क्षेत्रमध्ये १० उम्मेदवार पार्टीको सम्बन्धित तहबाट सर्वसम्मत चयन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

उम्मेदवार :

१- भीमकुमार लक्सम्वा-ताप्लेजुङ, सिरिजंगा गाउँपालिका, वडा नं. ३, पद : वडा अध्यक्ष
२- रामगोपाल वली- झापा, कन्काई नगरपालिका वडा नं. ६,पद : वडा अध्यक्ष
३- वलराम सरदार-मोरङ, ग्रामथान गाउँपालिका, पद : अध्यक्ष
४- नगेन्द्र लिम्वू-तेह्रथुम, लालीगुराँस नगरपालिका वडा नं. ८, पद : वडा अध्यक्ष
५- तेतर साह-सुनसरी, गढी गाउँपालिका, वडा नं. ६, पद स् वडा अध्यक्ष
६- टेकराज भट्टराई-ओखलढुंगा, जिल्ला समन्वय समिति, पद : प्रमुख
७- घनश्याम दाहाल-ओखलढुंगा, मोलुङ गाउँपालिका, वडा नं. ५, पद स् वडा अध्यक्ष
८- सन्जिव काफ्ले-उदयपुर, त्रियुगा नगरपालिका, वडा १२, पद : वडा अध्यक्ष
९- नवराज बस्नेत-उदयपुर, बेलका नगरपालिका, वडा ९, पद : वडा अध्यक्ष
१०- भाईकाजी आले-गोरखा, गोरखा नगरपालिका, वडा नं. ५, पद : वडा अध्यक्ष

  • Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 24 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 38 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 39 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 45 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 42 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 41 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन