यौन दुराचारको आरोपमा दोषी बम्जन विरुद्ध मुद्दा

७ फागुन, काठमाडौं । अपराध गरेर सम्पत्ति जोडेको र त्यसको व्यवस्थापन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।

विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि आठ करोड २७ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको उल्लेख छ ।

बारा रतनपुरीका ३४ वर्षीय बम्जनमाथि बाल यौन शोषण र व्यक्तिलाई बेपत्ता पारेको अभियोग छ ।

सोहि अभियोगको अनुसन्धानका क्रममा उनी २४ पुस, २०८० मा पक्राउ परेका थिए । १४ भदौ २०८१ मा जिल्ला अदालत सर्लाहीले उनीमाथि बाल यौन दुराचारको आरोपमा १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो ।

उनीमाथि सिन्धुपाल्चोक र नुवाकोटस्थित आश्रमबाट पनि व्यक्ति बेपत्ता पारेको आरोप छ तर उक्त आरोपमा दुवै जिल्ला अदालतले उनलाई सफाइ दिएको छ भने
उनी पक्राउ परेपछि प्रहरीले काठमाडौं बुढानिलकण्ठस्थित निवासमा छापा मारेर नगद तथा अरु सामग्री बरामद गरेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष : इतिहासको त्यो अविस्मरणीय र पीडादायी रात काठमाडौं । नेपालको इतिहासमा कहिल्यै नमेटिने गहिरो घाउका रूपमा रहेको नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा…

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    चार वर्षभन्दा कम समयमा लगभग दुई तिहाइ संसदीय बहुमत प्राप्त गर्ने र विश्वको सबैभन्दा कान्छो प्रधानमन्त्री निर्वाचित गर्ने, दलविहीन पेशेवरहरू र राजनीतिक नौसिखियाहरूद्वारा स्थापित राजनीतिक दलको उदय राजनीतिक इतिहासमा कुनै…

    पहिलो

    • June 2, 2026
    • 39 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 44 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन