गायक जुबिन गर्गको शव आसाम पुर्याइयो, आज अन्त्यष्टि गरिदै

काठमाडौँ । बलिवुड गायक जुबिन गर्गको अन्त्यष्टि गरिदैछ । उनको शव आइतबार बिहान गुवाहाटी पुर्याइएको छ । उनलाई अन्तिम बिदाई दिन हजारौं प्रशंसकहरू विमानस्थलमा भेला भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, जुबिनकी श्रीमती गरिमा गर्ग र राज्य सरकारका अधिकारीहरू शव लिन उपस्थित थिए ।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा जुबिनको अन्त्येष्टि यात्राको भिडियो साझा गरेका छन् । उनी जुबिनको शव लिन दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

जुबिन गर्गको शव एयर इन्डिया एक्सप्रेसको उडानबाट गुवाहाटी पुर्याइएको थियो ।

शुक्रबार सिंगापुरमा स्कुबा डाइभिङ गर्ने क्रममा जुबिन गर्गको दुर्घटनामा मृत्यु भएको थियो । आसामका प्रसिद्ध गायक गर्गले बलिवुडमा निकै चर्चित गितहौ गाएका छन् ।

  • Related Posts

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

     पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार…

    बक्स अफिसमा राम नाम सत्य र पहाडको कस्तो छ कमाई ?

     गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ ।  चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख ५ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई…

    पहिलो

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    • April 20, 2026
    • 37 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले संयुक्त राष्ट्र संघमा ECOSOC अध्यक्ष थापालाई भेटे-

    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    • April 20, 2026
    • 38 views
    सार्क पत्रकार मञ्चका अध्यक्ष संयुक्त राष्ट्र विकास वित्त मञ्चमा सहभागी-

    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता

    • April 20, 2026
    • 25 views
    रास्वपा सभापति लामिछानेसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेटवार्ता
    देश विदेशका प्रमुख २० समाचार

    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    • April 20, 2026
    • 59 views
    केकीको चलचित्र ‘स्टेशन’ को शुभमुहूर्त

    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो

    • April 20, 2026
    • 30 views
    युएई जाने नेपाली नागरिकलाई शर्त राखेर अनुमति दिने दुई कर्मचारीलाई विभागले जिम्मेवारीबाट हटायो