तामिलनाडु घटनामा मृतकका परिवारलाई विजयले २० लाख दिने

काठमाडौँ । तमिलनाडु भेट्टी कझगम (टिभीके) का अध्यक्ष तथा अभिनेता विजयले आफ्नो र्‍यालीका क्रममा भएको दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरूका परिवारलाई आर्थिक सहयोगको घोषणा गरेका छन्।

दुर्घटनामा ज्यान गुमाएकाको आफन्तलाइ
प्रत्येक परिवारलाई जनही २० लाख सहयोग प्रदान गर्ने बताएका छन् भने उपचार गराइरहेका घाइतेहरूका लागि २ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

उनले लेखेका छन्( ुठूलो क्षतिलाई ध्यानमा राख्दै यो रकम नगण्य छ । तैपनि, तपाईंको परिवारको सदस्यको रूपमा, यस समयमा तपाईंको साथमा उभिनु मेरो कर्तव्य हो ।ु

तमिलनाडुका स्वास्थ्य सचिव पी। सेन्थिल कुमारका अनुसार, करुर भागदौडमा ३९ जनाको मृत्यु भएको छ, जसमा १७ महिला, १३ पुरुष, ४ बालबालिका र ५ बालिका रहेका छन् । साथै ९५ जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । यसअघि तमिलनाडुका मुख्यमन्त्री एम।के। स्टालिनले मृतकका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्तिको घोषणा गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 63 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला