मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

 मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा शिव बहादुरले ह्वाट्सएपमा फोन तथा म्यासेज गरी पीडितलाई आर्थिक प्रलोभनमा पारी २०८१ असोज महिना देखि विभिन्न माध्यमबाट ग्राहकहरू खोजी ग्राहकहरूले भने वमोजिमको होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ । 

उनी उपर मानव बेचबिखनतथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

  • Related Posts

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    पर्सा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-२१ परवानीपुर बस्ने सर्लाही घर भएका २१ वर्षीय अरूण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा वारदात पश्चात फरार रहेका…

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामीछानसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् । शनिबार भएको भेटमा…

    पहिलो

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    • May 2, 2026
    • 0 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पर्साबाट पक्राउ

    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    • May 2, 2026
    • 13 views
    रास्वपा सभापति लामिछानेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    ५ हजार सैनिक फिर्ता बोलाउने

    • May 2, 2026
    • 6 views
    ५ हजार सैनिक फिर्ता बोलाउने

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    • May 2, 2026
    • 14 views
    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    • May 2, 2026
    • 13 views
    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    रास्वपाले बोलायो सचिवालय बैठक

    • May 2, 2026
    • 7 views
    रास्वपाले बोलायो सचिवालय बैठक