१४ वर्षीय किशोर बलम्बुमा मृत भेटिए छ। अहिले शिक्षण अस्पतालबाट फोरेन्सिक विज्ञसहितको प्रहरी टोली घटनास्थल जाँदैछ । काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाको टोली घटनास्थल पुगेको
स्थानीय खोलामा उनको शव भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।घटनाबारे थप केही नखुलेको प्रहरीले जनाएको छ ।







