शुक्लाफाँटा नगरपालिका–७ जुडास्थित जयभान ठगुन्नाको अगालगीबाट बाकसमा राखेको जलेको नगद रकम । ठगुन्ना परिवारले लघुवित्त संस्थाबाट निकालेको घरको बाकसमा राखेको रु १६ हजार रकम जलेर नष्ट भएको छ । तस्बिर ः रासस