झापाको अर्जुनधारा नगरपालिकामा रहेको मेरो रेडियोमा कार्यरत सञ्चारकर्मी सञ्जय भट्टराईको अनुहारमा पलाएको ट्यूमर । अनुहारमा पलाएको ट्यूमर शल्याक्रिया गर्न सबैसँग उहाँले आर्थिक सहयोगको अपील गर्नुभएको छ । तस्बिरः रासस