इरानको नौसेना कमाण्डर तंगसीरीको मृत्यु भएको पुष्टि

इरानले इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजिसी)  को नौसेना कमाण्डर अलिरेजा तंगसीरीको मृत्यु भएको पुष्टि गरेको छ । सरकारी समाचार संस्था आईआरएनएका अनुसार इजरायलक आक्रमणमा गम्भीर घाइते भएपछि उनको ज्यान गएको हो ।

गत साता इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक सैन्य कारबाहीमा तंगसीरीसहित केही अधिकारी मारिएको दाबी गरेका थिए । इरानको पछिल्लो पुष्टिसँगै उक्त हमलामा घाइते भएका तंगसीरीको पछि मृत्यु भएको स्पष्ट भएको छ ।

यसैबीच, इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । अर्धसरकारी समाचार संस्थाका अनुसार उनीहरूलाई अमेरिका-इजरायलसँग जोडिएको विपक्षी समूह मुजाहिदीन-ए-खाल्कसँग सम्बन्ध राखेको आरोप लागेको थियो ।

अधिकारीहरूले ती व्यक्तिमाथि सुरक्षा बलमाथि आक्रमण गरेको आरोप पनि लगाएका छन् । उक्त समूह विगतमा इरान सरकारविरुद्ध सशस्त्र गतिविधिमा संलग्न रहँदै आएको बताइएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 29 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 17 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 31 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि