इरानको सस्तो ड्रोन खसाल्न महँगो क्षेप्यास्त्र प्रयोग गर्दै अमेरिका !

काठमाडौँ । अमेरिका इरानसँग महँगो युद्ध लडिरहेको विश्लेषण गरिएको छ । 

अमेरिकाले इरानका सस्तो ड्रोन खसाल्न निकै महँगो अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको जनाइएको छ । सैन्य विवरणअनुसार इरानका ड्रोन रोक्न अमेरिकाले ‘पैट्रिएट पीएसी–३’ अवरोधक क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । एउटा इरानी ड्रोनको मूल्य करिब ३५ हजार डलर रहेको छ । तर उक्त ड्रोन खसाल्न प्रयोग गरिने एउटा पैट्रिएट पीएसी–३ क्षेप्यास्त्रको मूल्य करिब ३.७ मिलियन डलर अर्थात पर्ने उल्लेख गरिएको छ ।

सैन्य विश्लेषकहरूका अनुसार ड्रोन नखसालिएमा त्यसले हवाई अड्डा, तेल प्रशोधन केन्द्र, विद्युत् केन्द्र वा अन्य महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्‍याउन सक्छ । त्यसैले सम्भावित ठूलो क्षति रोक्न महँगो क्षेप्यास्त्र प्रयोग गर्नु बाध्यताजस्तै बन्ने गरेको बताइएको छ ।

  • Related Posts

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    भारतको बिहारमा सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्ने भएका छन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले गठबन्धनको विधायक दलको नेतामा सम्राट चौधरी सर्वसम्मत रूपमा चयन गरेसँगै चौधरी विहारको नयाँ मुख्यमन्त्री बन्ने…

    अण्डाको मूल्यमा वृद्धि

    चितवन । अण्डाको मूल्यमा पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर आजदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो । नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य…

    पहिलो

    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    • April 15, 2026
    • 10 views
    काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    • April 14, 2026
    • 27 views
    बिहारमा नितिश युगको अन्त्य, बिजेपीका सम्राट चौधरी नयाँ मुख्यमन्त्री बन्दै

    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    • April 14, 2026
    • 28 views
    बालेन सरकारको परराष्ट्र नीति: सैन्य गठबन्धनमा सहभागी नहुने, नेपाल प्रथमको अवधारणा आत्मसाथ गरिने

    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    • April 14, 2026
    • 28 views
    बागमती प्रदेशमाथि लुम्बिनी ३४ रनले विजयी

    अण्डाको मूल्यमा वृद्धि

    • April 14, 2026
    • 29 views

    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव

    • April 14, 2026
    • 28 views
    सरकारले माग्यो ‘राष्ट्रिय प्रतिबद्धता’ मा राजनीतिक दलहरुको सुझाव