डा. मनोजकुमार शर्मा पुरा ६ बर्षे कार्यकाल प्रधानन्यायाधीश बन्ने

काठमाडौँ । संवैधानिक परिषद्‌ले सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीशको रुपमा डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको परिषद्‌को बैठकले प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस गरेको…

के साच्चै दिनमा एउटा स्याउ खादा डाक्टरलाई टाढा राख्न सकिन्छ ?

काठमाडौँ । ‘ए एप्पल ए डे, किप डक्टर अवे’ अर्थात् दिनमा एउटा स्याउ खानुहोस् र डाक्टरलाई टाढा राख्नुहोस् । स्याउको बारेमा यो भनाइ धेरै लोकप्रिय छ । स्याउलाई संसारभर मन…

प्रमुख २० समाचार

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका ९ पदाधिकारी पदमुक्त भएका छन् । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष…

प्रमुख २० समाचार

१- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

काठमाडौँ । जलवायु परिवर्तनको प्रभावका कारण मानिसहरूको उचाइ घट्न सक्ने चिन्ता व्यक्त गरिएको छ । पछिल्ला करिब १५० वर्षमा मानव जातिको औसत उचाइ उल्लेख्य रूपमा बढेको छ । तर अब यो…

हेयर एक्सटेन्सनमा भेटियो क्यान्सरसँग सम्बन्धित रसायन

काठमाडौँ । विश्वभर प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनमा स्वास्थ्यका लागि हानिकारक रसायन हुने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कृत्रिम तथा मानव कपालबाट बनेका विग, ब्रेडिङ कपाल,…

देशभरका अस्पतालमा एमआरआई र सिटी स्क्यान जस्ता महँगा उपकरणको अवस्था अध्ययन गर्न समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सरकारी तथा निजी अस्पतालहरूमा जडान गरिएका महँगा मेडिकल उपकरणहरूको प्रयोग र सुरक्षासम्बन्धी विस्तृत अध्ययन तथा अनुगमन गर्न निर्देशन दिएको छ । मन्त्रालयले एमआरआई, सिटी स्क्यान,…

आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरुलाई मन्त्रालयको निर्देशन

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको समयमा स्वास्थ्य सेवा निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा…

स्वास्थ्य बीमाको उपचारमा औषधि नदिने र अनावश्यक दुख दिने जस्ता कार्य बन्द गर्न बोर्डको चेतावनी

 स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहमा देखिएका समस्या प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन…

मृत्युपछि फेरी जीवित हुने आशामा मृत शरीरलाई संरक्षण गरिदै !

काठमाडौँ । मृत्यु सामान्यतः शरीरको अन्त्यका रूपमा बुझिन्छ । तर विश्वका केही मानिसले यसलाई अन्त्य नभई ‘अस्थायी विराम’ मानेर भविष्यमा फेरि जीवित हुने आशामा आफ्नै शरीर संरक्षण गर्ने प्रविधि अपनाइरहेका…