इरान युद्धमा अहिलेसम्म २४३ जना विद्यार्थी र शिक्षकको मृत्यु

 इरानमा युद्ध सुरु भएपछि विद्यार्थी र शिक्षकको ठूलो क्षति भएको छ ।

इरानको शिक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धमा हालसम्म २४३ जना विद्यार्थी र शिक्षकको मृत्यु भएको छ । युद्धका कारण देशको शिक्षा क्षेत्रमा गम्भीर असर परेको छ । सयौँ विद्यालय तथा सांस्कृतिक संस्थान क्षतिग्रस्त भएका छन् भने धेरै पूर्ण रूपमा नष्ट भएका छन् ।

समग्र रूपमा युद्धमा ज्यान गुमाउनेमध्ये ८ महिनाका बालकदेखि ८८ वर्षसम्मका वृद्धसम्म रहेका छन् । हालसम्म करिब १५ सय जनाको मृत्यु भएको छ भने १८ हजार ५५१ जना घाइते भएका छन् ।

युद्धमा करिब २०० महिलाको पनि ज्यान गएको जनाइएको छ । साथै, ५५ जना स्वास्थ्यकर्मी घाइते भएका छन्, जसमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 59 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल