घोडा जात्राका अवसरमा ललितपुरको पाटन दरबारबाट सुरु गरिने परम्परादेखि चलि आएको ऐतिहासिक याकः सला जात्रा (एक्लो घोडा जात्रा) आज गर्दै भीमसेन गुठी च्योः खलःका गुठियार। तस्बिरःरासस