काठमाडौँ उपत्यकामा प्रदुषण बढ्यो

 काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । आइतबारदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौँमा वायू प्रदूषण बढेको हो ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको चौथो शहर रहेको छ । अहिले (सोमबार अपराहन्न १२: ४५ बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १८८ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ भन्दा बढी वायुको स्तर भारतको दिल्लीको १९१, बंगलादेशको ढाकाको १९४ र पाकिस्तानको लाहोरको २४१ रहेको छ ।  

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

  • Related Posts

    प्रमुख २० समाचार

    १- नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गते सोमबार दिनको १ बजे केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाएको कावा मुख्य…

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भयो भन्दा सरकारको काम प्रति टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै साम्पाङले गुम्बा…

    पहिलो

    प्रमुख २० समाचार

    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    • May 2, 2026
    • 19 views
    हर्क साम्पाङको टिप्पणी- अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो !

    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    • May 2, 2026
    • 20 views
    चोरेर अमेरिका पुर्‍याइएको प्रस्तर वुद्ध मूर्ति संग्रहालय हुँदै आफ्नै आसनमा फिर्ता

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    • May 2, 2026
    • 9 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    • May 2, 2026
    • 20 views
    अमेरिकाको स्पिरिट एयरलाइन्स बन्दको घोषणा

    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की

    • May 2, 2026
    • 8 views
    प्रहरीको सेवा अझ नागरिकमैत्री र व्यावसायिक बनाउनुपर्छ- महानिरीक्षक कार्की