कुवेतमा रातभर भएको इरानको ड्रोन आक्रमण, विद्युत्, पानी र तेल संरचनामा ठूलो क्षति

कुवेतमा रातभरि भएको इरानको ड्रोन आक्रमणका कारण विद्युत्, पानी र तेलसम्बन्धी संरचनामा ठूलो क्षति पुगेको छ। पछिल्ला केही दिनदेखि कुवैत र संयुक्त अरब इमिरेट्स इरानसँग जोडिएका आक्रमणका मुख्य लक्ष्य बनेका छन्।

कुवेतको रक्षा मन्त्रालयले ड्रोन आक्रमणमा दुई वटा विद्युत् तथा पानी प्रशोधन (डिसालिनेसन) केन्द्रमा क्षति पुगेको र यी संरचनामा भएको नोक्सानीका कारण आपूर्ति प्रणालीमा असर पर्ने देखिएको जानकारी दिएको छ ।

यसैबीच कुवेत पेट्रोलियम कर्पोरेसनले ड्रोन आक्रमणपछि शुवैख तेल क्षेत्र परिसरमा आगलागी भएको जानकारी दिएको छ। आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको बताइएको छ।

यी देशहरूले हरेक वर्ष ठूलो रकम रक्षा क्षेत्रमा खर्च गर्दै आएका भए पनि अहिलेको अवस्थामा तनाव कम गर्दै वार्तामार्फत समाधान खोज्ने प्राथमिकता रहेको बताएका छन् ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    • May 1, 2026
    • 55 views
    छपकैया पोखरी जोगाउने अभियन्ता जफर मियाँ सहित ४० जना सम्मानित-

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 14 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 22 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 25 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 7 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 20 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल